काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेर स्वदेश फर्किएको पुलिस क्लबलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
माल्दिभ्सको मालेमा भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको थियो।
पुलिस क्लब पहिलो सहभागितामा नै अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको हो।
गत शनिबार राति मालेमा भएको फाइनलमा उज्वेकिस्तानको हुमो भीसीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस क्लबले उपाधि उचालेको थियो।
पुलिस क्लबले नेपालको लिग विजेताका रुपमा च्याम्पियनसिपमा भाग लिएको थियो।
तस्बिरहरूः

















405
Shares

प्रतिक्रिया