स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारदेखि पत्रकार, कुटनीतिक नियोगका प्रतिनिधि तथा यूएन एजेन्सीमा कार्यरत कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोप लगाउँन सुरु गरेको छ।
शुक्रबारसम्म चल्ने यस खोप अभियानमा पत्रकारलाई बानेश्वरस्थित सिभिल अस्पतालमा खोप केन्द्र तय गरिएको थियो।
फ्रन्टलाइनमा खटिने पत्रकारलाई सुचना विभागले दिएको परिचय पत्रका आधारमा खोप लगाइएको हो।












3
Shares

प्रतिक्रिया