भदौको ‘जेनजी’ आन्दोलनमा लुटपाट र आगजनीबाट ध्वस्त कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट आज शनिबारदेखि पुनः सञ्चालनमा आएको छ। अध्यक्ष मीनबहादुर गुरुङले विशेष पूजाआजा गरी स्टोरको उद्घाटन गरेसँगै पाँच महिनादेखि ठप्प सेवा सुचारु भएको हो। स्टोरमा ३०० भन्दा बढी कर्मचारी काममा फर्किएका छन्। कोटेश्वरको भाटभटेनी बिहान ७ देखि राति ९ बजेसम्म खुला रहनेछ।
यो पनि: खरानीबाट ब्युँतियो मीनबहादुरको एउटा सपना: कोटेश्वरको भाटभटेनी सञ्चालनमा






























315
Shares

प्रतिक्रिया