मगर समुदायले काठमाडौँको टुँडिखेलमा माघे सकराती मनाएका छन्। बिहीबार मगर समुदायका मौलिक सांस्कृतिक झल्कने प्रस्तुति, भेषभूषा तथा परम्परागत खानपानको प्रदर्शनी छ। मगर समुदायको मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले मौलिक भेषभूषामा झाँकी र्याली निकालेका थिए। प्रकाशित: माघ १, २०८२ बिहिबार १३:१७ 60 Shares
प्रतिक्रिया