नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानको परिणाम आइसकेको छ।
पदाधिकारीमा सम्पूर्ण परिणाम आइसक्दा केन्द्रीय सदस्यमा भने औपचारिक रुपमा टुंगिन बाँकी छ।
निर्वाचतमा जित हात पारेकाहरुले खुसीयाली मनाएका छन्। महाधिवेशनस्थल भृकुटीमण्डपमा उनीहरुले एक आपसमा खुयाली साटेका हुन्।
कतिपयलाई नेता, कार्यकर्ताले खादा र माला लगाएर बधाई समेत दिए।
तस्बिरमा हेर्नुहोस् निर्वाचित हुनेहरुमा मुहारमा खुसीयालीः















111
Shares

प्रतिक्रिया