नेकपा (एमाले) को ११औँ महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेल केन्द्रीय सदस्यमा आउन सक्ने भएका छन्।
उनले १ हजार ८८ मत ल्याएका छन्। यो उनले केन्द्रीय सदस्यका लागि पाएको मत अध्यक्ष निर्वाचित केपी शर्मा ओलीको भन्दा बढी हो।
ओलीले ९७९ मत पाएका छन्। जबकि अध्यक्षमा ओलीले १ हजार ६६३ मत पाएर पोखरेललाई हराएका थिए। अध्यक्षमा पोखरेलले ५६४ भोट मात्रै पाए।
4.1k
Shares

प्रतिक्रिया