फोटोफिचर


त्रिवि मैदानमा नेपाल प्रिमियर लिगको चहलपहल, आउन थाले दर्शक (तस्बिर)


सरोज नेपाल
मंसिर १, २०८२ सोमबार १४:३३, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) आजबाट सुरु हुँदै छ। 

प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गर्ने एनपीएलमा अपराह्न ४ बजे साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्दै छन्।

एनपीएलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ९ हजार ४ सय टिकट बिक्री गरिसकेको छ। 

एनपीएलमा सुरक्षार्थ २ हजारभन्दा बढी सुरक्षाकर्मी त्रिवि मैदानमा खटिएका छन्। 

नेपाल प्रहरी १९ सय, सशस्त्र प्रहरी २ सय ५० तथा बाँकी प्राइभेट सेक्युरिटी ३ सय भन्दा परिचालित भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

एनपीएलको उद्घाटन खेल हेर्न दर्शकहरु त्रिवि मैदान आउने क्रम सुरु भएको छ।

तस्बिरमा हेर्नुहोस्

 

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad