ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनालले राष्ट्रपतिबाट मन्त्रीको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा सोमबार तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
अर्यालले गृहसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइसहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री र पूर्व अर्थ सचिव खनालले अर्थ मन्त्रीको जिम्मेवारी पाएका छन्।

75
Shares

प्रतिक्रिया