फोटोफिचर


जेनजीको माइतीघर प्रदर्शनमा बाक्लो उपस्थिति, सुरु भयो नाराबाजी (तस्बिरहरू)


सरोज नेपाल
भदौ २३, २०८२ सोमबार १०:४१, काठमाडौँ

काठमाडौँको माइतीघरमा जेनजीको प्रदर्शन सुरु भएको छ। 

बाक्लो संख्यामा उपस्थित भएका युवाहरू अहिले नाराबाजी गरिरहेका छन्।

सहरका विभिन्न ठाउँबाट युवाहरू भेला हुने क्रम जारी छ।

भ्रष्टाचार, राजनीतिक बेथिति र नातावादविरुद्ध उनीहरूले प्लेकार्ड पनि प्रदर्शन गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad