संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन पुगेका छन्। राष्ट्रपति पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्। प्रकाशित: बैशाख १९, २०८२ शुक्रबार १५:१८ 84 Shares
प्रतिक्रिया