फोटोफिचर


कोरोनाविरूद्ध ऐक्यबद्धता जनाउन दीप प्रज्वलन (फोटोफिचर)


प्रविन कोइराला
फागुन ११, २०७६ आइतबार १५:४७,

कोरोना भाइरसविरुद्ध ऐक्यवद्धता जनाउन काठमाडौंको वशन्तपुरमा दीप प्रज्वलन गरिएको छ।

कोरोनाविरूद्धको लडाइँमा ऐक्यबद्धता जनाउने उद्देश्यले मित्र राष्ट्र चीनलाई समर्थनस्वरूप दीप प्रज्वलन गरिएको हो। ‘नेपाल–चीन सम्बन्ध हिमालजस्तै माथि, विपत्तिमा साथ हाम्रो युगौंयुगको साथी’ नारासहित दीप प्रज्वलन गरिएको हो।

‘फर फ्रेन्डसिप, फर ह्यूमानिटी, फर चाइना, फर वर्ल्ड’ ह्यासट्यागमा कोरोनाविरूद्ध ऐक्यवद्धता जनाइएको छ। कार्यक्रम नेपाल–चाइना हिमालयन फ्रेन्डसिप सोसाइटी र फाउन्डेसन फर ट्रान्सहिमालयन रिसर्च एण्ड स्टडिजले आयोजना गरेका हुन्।

चीनबाट फैलिएको कोभिड–१९ को संक्रमणले विश्व आक्रान्त छ। चीनमा यसबाट मृत्यु हुनेको संख्या २ हजार ४ सय नाघेको छ भने संक्रमित हुनेको संख्या ७६ हजार नाघेको छ।

deep1_13.jpg

deep1_12.jpg

deep1_11.jpg

deep1_10.jpg

deep1_9.jpg

deep1_8.jpg

deep1_7.jpg

deep1_6.jpg

deep1_5.jpg

deep1_4.jpg

deep1_2.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad