फोटोफिचर


दुई चर्चित कलाकारको सामूहिक अन्त्येष्टि (फोटोफिचर)


स्नेहा केसी
मंसिर ३०, २०७६ सोमबार १३:२,

एक दिनको फरकमा निधन भएका चर्चित कलाकारद्वय केशव भट्टराई र दिपक क्षेत्रीको सोमबार काठमाडौंमा सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति हृदयघातका कारण निधन भएको थियो। यस्तै, वरिष्ठ कलाकार क्षेत्री शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएका थिए।

कलाकार द्वयको अन्त्येष्टिमा उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेल उपस्थित थिए। पार्थिव शरीरमा कलाकार तथा कलाप्रेमीहरुले फूल माला चढाएर अन्तिम श्रद्धाञ्जली प्रकट गरेका थिए।

एक दिनको फरकमा दुई प्रतिभावान् कलाकारलाई गुमाएपछि प्रधानमन्त्री केपी ओलीले ट्विट गर्दै भनेका छन्, ‘गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ। उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ।’

DB9A5662_copy.jpg

 

DB9A5668_copy.jpg

DB9A5671_copy.jpg

DB9A5647_copy.jpg

DB9A5641_copy.jpg

DB9A5649_copy.jpg

DB9A5660_copy.jpg

DB9A5614_copy.jpg

DB9A5621_copy.jpg

DB9A5640_copy.jpg

DB9A5623_copy.jpg

DB9A5604_copy.jpg

DB9A5616_copy.jpg

DB9A5608_copy.jpg

DB9A5611_copy.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .