फोटोफिचर


नागरिकता विधेयकको विरोधमा अनेरास्ववियुको प्रदर्शन (तस्बिरहरु)


सरोज बैजु
भदौ २६ , काठमाडौँ

नागरिकता विधेयकलाई राष्ट्रघाती भन्दै नेकपा एमालेनिकट अनेरास्ववियुले आइतवार अपरान्ह काठमाडौंमा प्रदर्शन गरेको छ।

अनेरास्ववियुका विद्यार्थीहरुको एउटा समूहले आइतवार अपरान्ह त्रिचन्द्र कलेज अगाडिको सडकमा प्रदर्शन गरेको हो।

अनेरास्ववियुका विद्यार्थीहरुले गठबन्धन सरकार मुर्दावाद, दलालहरु होसियार र नागरिकता विधेयक खारेज गर जस्ता नारा पनि लगाएका थिए।

नागरिकता विधेयकको पक्षमा उत्रिँदै आइतवार बिहान कांग्रेसनिकट नेविसंघले प्रदर्शन गरेको थियो। नेविसंघका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाउन खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो।

 

भदौ २६, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad