खेल


कोलम्बियासँग पोर्चुगल गोलविहीन

कोलम्बियासँग पोर्चुगल गोलविहीन

फाइल फोटो


नेपालखबर
असार १४, २०८३ आइतबार ७:२९, काठमाडौँ

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘के’ को खेलमा पोर्चुगल कोलम्बियासँग गोलरहित बराबरीमा रोकिएको छ। 

समूह चरणको अन्तिम खेलमा गोलविहीन बने पनि ५ अंकसहित समूह उपविजेता बनेर पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको छ। 

पोर्चुगलसँग बराबरी खेलेको कोलम्बिया पनि नकआउट चरणमा पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad