ad ad

मधेस


मधेशले पनि दियो सांसद विकास कोषको निरन्तरता, २ अर्ब ३५ करोड बजेट

मधेशले पनि दियो सांसद विकास कोषको निरन्तरता, २ अर्ब ३५ करोड बजेट

नेपालखबर
असार १, २०८० शुक्रबार १९:३६, काठमाडौँ

मधेश प्रदेशले संसद विकास कोषलाई निरन्तरता दिएको छ। 

संघीय सरकारले संसदले आफूखुसी बजेट विनियोजन गरेको भन्दै आलोचना भएपनि मधेश प्रदेशले यसलाई निरन्तरता दिएको हो। 

संसद विकास कोषलाई निरन्तरता दिन २ अर्ब ३५ करोड रुपैयाँ विनियोजन भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .