मधेशका सबै जिल्लामा प्रदेशस्तरीय रंगशाला बन्ने भएका छन्।
प्रदेश अर्थमन्त्री सञ्जय कुमार यादवले खेलेगा मधेश तो खिलेका मधेश नारा अन्तर्गत रङगशाला निर्माण गर्ने भएको जानकारी गराएका छन्।
२०८३ सालमा हुने ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा हुने भएकाले पूर्वधार निर्माण गर्न २५ करोड रुपैयाँ विनियोजन गरेको छ।
18
Shares
प्रतिक्रिया