मधेस


तोकिएको समयभन्दा करिब २ घण्टापछि सुरु भयो मधेश प्रदेशको बजेट

तोकिएको समयभन्दा करिब २ घण्टापछि सुरु भयो मधेश प्रदेशको बजेट

नेपालखबर
असार १, २०८२ आइतबार १८:०, काठमाडौँ

मधेस प्रदेशको बजेट वक्तव्य सुरु भएको छ। 

मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आगामी आर्थिक वर्षको बजेट पढ्न सुरु गरेका हुन्। 

बजेट प्रस्तुतीकरण ४ बजे सुरु हुने भनिए पनि समयतालिकाभन्दा करिब २ घण्टापछि मात्रै सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad