मधेश प्रदेशले आफ्नै छुट्टै वित्तीय संस्था खोल्ने भएको छ।
प्रदेश अर्थमन्त्री सञ्जय कुमार यादवले आगामी वर्षको बजेट सार्वजनिक गर्दै प्रदेशको छुट्टै वित्तीय संस्था खोल्ने जनाएका हुन्।
उनले आगामी वर्ष यस प्रदेशले आफ्नो वित्तीय संस्था खोल्न पूर्वाधार तयारी र अध्ययन अगाडि बढाउने जनाएका हुन्।
यसको लागि कानुनी संरचना बनाउन १० करोड विनियोजन गरिएको छ।
45
Shares
प्रतिक्रिया