एउटा मात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा मतगणना भोलिमात्रै हुने भएको छ।
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार भोलि बिहान ७ बजे सर्वदलीय बैठक बस्ने र १० बजे सेरोफेरोमा मतगणना शुरु गरिने छ।
अर्घाखाँचीको मतदाता संख्या १ लाख ७१ हजार ६५२ मध्य ८७ हजार ४५५ मत खसेको थियो।
प्रतिक्रिया