आगामी आर्थिक वर्षबाट लुम्बिनी प्रदेशमा ८ वटा मात्रै मन्त्रालय रहने भएको छ।
लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र ओझाले मन्त्रालयको संख्या घटाउने बताएका हुन्।
प्रदेश सरकारको खर्च कटौतीको मन्त्रालयको संख्या घटाउने कार्यक्रम ल्याएको उनले बताए।

प्रतिक्रिया