लुम्बिनी प्रदेशमा मदिरा र सुर्तीजन्यबाहेकका सबै उद्योग दर्ता र नवीकरण गर्दा लाग्ने शुल्क छुट हुने भएको छ।
लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र ओझाले लुम्बिनी प्रदेशमा औद्योगिकीकरणलाई प्राथमिकता दिन उद्योग दर्तामा छुट दिने व्यवस्था गरेको बताएका हुन्।

प्रतिक्रिया