अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ स्थित सुपा देउरालीको झोलुंगे पुलबाट खसेर युवतीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मृतक कपिलवस्तुको बाणगंगा नगरपालिका निवासी २३ वर्षीया सरिता भण्डारी हुन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ स्थानीयवासी तथा सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए।
9
Shares

प्रतिक्रिया