ad ad

लुम्बिनी


बुटवलमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

बुटवलमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

नेपालखबर
साउन ३१, २०७९ मंगलबार १३:३४, बुटवल

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

लु३६प ४७४२ नंको मोटरसाइकल दुर्घटना हुँदा बुटवल–११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको बिहान ५ बजे निधन भएको इलाका प्रहरी कार्यालय (बुटवल) का प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए। 

खत्रीको शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .