अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको भ्रमण टुंग्याएर फर्केलगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ भ्रमणमा जाने भएका छन्।
पुटिनको भ्रमण एक दिनको हुने बताइएको छ। उनी मे २० मा राष्ट्रपति सी चिनफिङलाई भेट्न पुग्ने छन्।
यद्यपि, पुटिनको यो भेट नियमित भएकाले बेइजिङमा ट्रम्पलाई जस्तो भव्य स्वागत नगरिने बताइएको छ।
पहिलो चोटि द्विपक्षीय रुपमा एकै महिनामा अमेरिका र रुसका राष्ट्रपति बेइजिङ पुग्दैछन्।
शुक्रबार मात्र ट्रम्पले चीन भ्रमण टुंग्याएका छन्। एजेन्सी
240
Shares

प्रतिक्रिया