इजरायल र हमासबीच सम्झौता भएपछि उत्तरी गाजामा रोकिएका सयौँ प्यालेस्टिनी धमाधम आफ्नो घर फर्कन थालेका छन्।
यसअघि इजरायलले हमासलाई युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै विस्थापित प्यालेस्टिनीहरूलाई आफ्नो घर फर्कन दिएको थिएन।
तर इजरायलको मागबमोजिम हमास आफ्नो नियन्त्रणमा रहेको इजरायली नागरिक अर्बेल येहुद रिहा गर्न सहमत भएपछि इजरायलले उत्तरी गाजाका प्यालेस्टिनीहरूलाई घर फर्किन दिएको हो।
हेर्नुहोस् उत्तरी गाजाबाट घर फर्किंदै गरेका तस्बिर:






315
Shares

प्रतिक्रिया