ad ad

ग्लोबल


सौरभको दाबी: मुख्यमन्त्री केजरीवाल पक्राउ गर्न उनको घरबाट मिडिया हटाइयो

सौरभको दाबी: मुख्यमन्त्री केजरीवाल पक्राउ गर्न उनको घरबाट मिडिया हटाइयो

सौरभ भारद्वाज


नेपालखबर
चैत ८, २०८० बिहिबार २१:२४, काठमाडौँ

प्रवर्तन निर्देशनालयको टोली दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घरमा पुगेपछि आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले मुख्यमन्त्रीको निवास बाहिरबाट मिडियालाई हटाइएको दाबी गरेका छन्।

सौरभ भारद्वाजले ट्विट गर्दै भनेका छन्, ‘केजरीवालजीको घर अगाडिबाट किन मिडिया हटाइयो? यदि गिरफ्तार गर्नु छ भने सामुन्नेमा गर।’

सौरभ भारद्वाजले सीएम निवास बाहिर सुरक्षा बढाएको भिडिओ ट्विट गर्दै लेखेका छन्, ‘अरविन्द केजरीवाललाई पक्राउ गर्न पूर्ण तयारी गरिएको छ।’

फाइल तस्बिर : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल

दिल्ली रक्सी घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालयले अरविन्द केजरीवाललाई बोलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .