नेपालका प्रख्यात् अभिनेता राजेश हमाल चाँडै नयाँ चलचित्रमा देखिने भएका छन्।
शंकर कार्कीले निर्देशन गर्न लागेको नेपाली चलचित्र ‘सत्यम्’ मा हमाल मुख्य भूमिकामा आबद्ध भएका हुन्।
दुई महिनापछि छायांकन सुरु गरिने यो चलचित्रमा नायिका भने चयन गर्न बाँकी छ।
यस विषयमा अभिनेत्री उपासनासिंह ठकुरीलगायतसँग कुरा भइरहेको निर्देशक कार्कीले बताएका छन्।
3
Shares
प्रतिक्रिया