ad ad

समाज


नेपालका लागि कोरोना खोप लिएर भारतबाट उड्यो एयर इन्डिया

नेपालका लागि कोरोना खोप लिएर भारतबाट उड्यो एयर इन्डिया

नेपालखबर
माघ ८, २०७७ बिहिबार ४:१७,

भारतले अनुदानस्वरूप दिने काेराेना खोप लिएर त्यहाँबाट एयर इन्डियाको विमान उडेको छ।

airindia2

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विमानको तस्बिरसहित सामाजिक सञ्जालमार्फत खाेप नेपाल पठाइएकाे जानकारी दिएका हुन्।

airindia3

भारतकाे विदेश मन्त्रायलयका प्रवक्ता श्रीवास्तवले ट्विट गरेका छन्, ‘भारतमा बनेको कोरोना भ्याक्सिन नेपालका लागि पठाएका छौं।’

याे पनि :  

भारतबाट आज १० लाख डोज कोरोना खोप काठमाडौं ल्याइँदै

भारतबाट आउने खोप यसरी लगाइनेछ देशैभर एकैसाथ

काठमाडौँमा शृंगलाको ‘खोप कूटनीति’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .