ad ad

कला


सरु र विनायकको ‘क्यारम तनी’ मा राजेश हमालकाे अभिनय (भिडियाे)

सरु र विनायकको ‘क्यारम तनी’ मा राजेश हमालकाे अभिनय (भिडियाे)

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ११:४९,

गायीका सरु गौतम र गायक विनायक बसेलको स्वरमा रहको ‘क्यारम तनी’ बोलको गीत सार्वजनिक भएको छ।

सरोज गौतमको प्रस्तुति रहेको गीतमा अभिनेता राजेश हमालको साथमा प्रतिमा कँडेल, उत्तम केसी र नारायणबहादुर पाण्डेको अभिनय देख्न पाईन्छ।

गीतको शब्द संगीत भिम बिसि, एरेन्ज पुष्कर सुनवार र मिक्सिङ र मास्टरिङ दिपकराज विश्वकर्माको रहेको छ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहाल, सम्पादन र कलर विकास दाहाल, प्रोडक्सन मेनेजर दिपेन गौतम (माईकल), सहायक नृत्य निर्देशन राजाराम सिम्खडा, शृंगार राम ठाकुर र नन्दा अधिकारी र प्रचार संयोजक सन्तोष डिजाइनले गरेका छन्।

गीतको भीडीयो डीएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .