कला


पशुपति र सरस्वतीको तिजगीत ‘मुन्छे झिल्के–झिल्के’ (भिडियो)

पशुपति र सरस्वतीको तिजगीत ‘मुन्छे झिल्के–झिल्के’ (भिडियो)

नेपालखबर
असार १९, २०७७ शुक्रबार ९:१७,

चर्चित लोकदोहोरी गायक पशुपति शर्मा र गायिका सरस्वती लामिछानेको तीजगीत ‘मुन्छे झिल्के–झिल्के’ सार्वजनिक भएको छ।

पशुपति शर्माको आधिकारिक युट्युब च्यानल पशुपति शर्माबाट सार्वजनिक भएको यो गीतले एक हप्ता नहुँदै ५ लाखभन्दा बढी भिजिटर पाएको छ।

गीतमा गायक शर्माकै शब्द र संगीत रहेको छ भने एरेन्ज तारानाथ आचार्यले गरेका छन्।

गीतको म्युजिक भिडियोमा सम्झना बुढाथोकी र महेन्द्र गौतमले अभिनय गरेका छन्।

म्युजिक भिडियोको निर्देशन दुर्गा पौडेलले गरेका छन् भने माधव श्रेष्ठको कोरियोग्राफी र नवीन घर्तीमगरको सम्पादन रहेको छ।

हेरौँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad