छायाँछवी क्रिएसनको आयोजनामा ‘डी सिने अवार्ड’ को १७औँ संस्करण सम्पन्न भएको छ। चलचित्र विकास बोर्डको हलमा आयोजित समारोहमा रजत सम्मानसहित विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ।
यस संस्करणमा निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंह सम्मानित भए। यस्तै रेखा फिल्म्स छायाँछवी चलचित्र पत्रकारिता पुरस्कारबाट रंग पत्रकार सचित खड्का पुरस्कृत भए।
२०८१ सालमा रिलिज भएका फिल्ममा आधारित यस संस्करणमा ‘पूर्ण बहादुरको सारङ्गी’ का लागि विजय बराल उत्कृष्ट अभिनेता घोषित भए। त्यस्तै, ‘बेहुली फ्रम मेघौली’ का लागि स्वस्तिमा खड्काले अवार्ड हात पारिन्। उत्कृष्ट फिल्म ‘अञ्जिला’ बन्दा सोही फिल्मबाट मिलन चाम्सले उत्कृष्ट निर्देशकको अवार्ड जिते।
१७औँ डी सिने अवार्ड विजेताको सूची:
- उत्कृष्ट चलचित्र:अञ्जीला
39
Shares

प्रतिक्रिया