आलिया भट्ट र रणवीर कपुरलाई पुत्री लाभ भएको छ। आलियाले आजै एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्।
गत बैशाखमा विवाह बन्धनमा बाँधिएको यो जोडीले पहिलो सन्तानका रुपमा छोरीलाई स्वागत गरेका छन्। अहिले विश्वभरका अलिया–रणवीरका फ्यानले बधाई दिइरहेका छन्।
आलिया आज (आइतबार) बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन्।
369
Shares
प्रतिक्रिया