कला


जमैकाकी टोनी एन्ना सिंह मिस वर्ल्ड २०१९

जमैकाकी टोनी एन्ना सिंह मिस वर्ल्ड २०१९

नेपालखबर
मंसिर २९, २०७६ आइतबार २:१९,

जमैकाकी सुन्दरी टोनी एन्ना सिंहले ‘मिस वर्ल्ड-२०१९’ को उपाधि जितेकी छन्।

बेलायतमा सम्पन्न सुन्दरी प्रतियोगिताको ६९औं संस्करणको उपाधि १ सय ११ देशका सुन्दरीहरुलाई पछि पार्दै जमैकाककी सुन्दरीले जितेकी हुन्।

‘मिस वर्ल्ड’ घोषित २३ वर्षीया सिंहलाई क्रिकेट र क्रिस गेलबारे प्रश्न सोधिएको थियो।

प्रतियोगितामा फ्रान्सकी सुन्दरी मिस वर्ल्डको फाइनलमा फस्ट रनरअप र भारतकी सुन्दरी सेकेन्ड रनरअप बनेका छन्।

नेपाली सुन्दरी अनुष्का श्रेष्ठ उत्कृष्ट १२ मा पुग्न सफल भइन्। उनले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ प्रपोज’ अवार्ड हात पारिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad