ad ad

कला


गायक कमल खत्री र गायिका मेलिना मैनालीले गरे ‘इन्गेजमेन्ट’

गायक कमल खत्री र गायिका मेलिना मैनालीले गरे ‘इन्गेजमेन्ट’

‘इन्गेजमेन्ट’को तस्बिर : गायक खत्रीको फेसबुकबाट।


नेपालखबर
भदौ २६, २०७९ आइतबार १८:५४, काठमाडौँ

गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन्। 

आइतबार आफूहरूले इन्गेजमेन्ट गरेको दुवै जनाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्। 

खत्री र मैनालीले फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुआत तिमीसँग हुनु नै मेरो जीवनकै सुखद् पक्ष हो। चाहना यत्ति छ कि साथ र माया सँधै पाइरहुँ। जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रितिरिवाज अनुसार  इंगेजमेन्ट गरेका छौं।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .