सञ्चारकर्मी गीता अधिकारी नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ । योगेश काजीको स्वर, संगीत तथा संयोजन र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा सार्वजनिक गरिएको हो।
गीताले लेखेको गीतमा योगेश काजीले स्वर तथा संगीत दिएका छन्। गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ।
राजु गिरीको निर्देशनमा बनेको म्यूजिक भिडियोमा मनमाया महर्जन, राजन वैश्य, ऋतिका सापकोटा, सिएस साउद, रमेश सिंह लगायतका कलाकारले अभिनय गरेका छन्।
यमबहादुर चौधरीको छायाँकन रहेको भिडियोमा शौखिन तिमल्सिनाको सम्पादन र सरिता पुरीको शृंगार छ।
भिडिओ-
42
Shares

प्रतिक्रिया