निर्वाचन विशेष


दोलखामा १५ राउण्ड हवाइ फायर, थप सुरक्षाकर्मी पठाइयो

दोलखामा १५ राउण्ड हवाइ फायर, थप सुरक्षाकर्मी पठाइयो

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १५:०, काठमाडौँ

दोलखाका विभिन्न मतदान केन्द्रमा झडप भएको छ। झडप नियन्त्रणमा लिन प्रहरीले १५ राउण्ड बढी हवाई फायर गरिसकेको बागमति प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यले जानकारी दिइन्। 

अहिले त्यहाँ नेपाली सेना र सशस्त्र प्रहरीको थप जनशक्ति पठाइएको छ।

झडपपछि केही स्थानमा पुनः मतदान सुरु भएपनि केही स्थानमा अझै मतदान रोकिएको छ। केही ठाउँमा झडप नियन्त्रणमा लिन प्रहरीलाई सकस परेपछि थप जनशक्ति पठाइएको डीआईजी बज्रचार्यले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .