सीजी मोटर्सले थापाथलीमा गत २४ गते प्रदर्शनकारीको निशानामा परेको शोरुमको सफाइ थालेको छ।
बिहीबार साँझ क्रेन ल्याएर कम्पनीले जलेका कारहरु निकाल्नथालेको हो।
प्रदर्शनकारीले शोरुम जलाउँदा त्यहाँ रहेका आयन ब्रान्डका कारहरु पनि जलेर नष्ट भएका थिए।
सीजीले ती कारहरुलाई क्रेनको सहायतामा निकालिरहेको छ। सुरुमा सेन्ट्रल बिजनेस पार्कमा आगो लगाएका प्रदर्शनकारीले पछि सीजी मोटर्सको शोरुममा तोडफोड गर्दै आगो लगाएका थिए।
तस्बिरहरु













690
Shares

प्रतिक्रिया