नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट ३० निक्षेप तान्ने भएको छ।
निक्षेप संकलन बोलकबोलमार्फत उक्त परिमाणको रकम तान्नलागेको हो।
अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत रकमको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन्।
इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ।
27
Shares

प्रतिक्रिया