पोखरा महानगर पालिकाले बाढी पहिलोबाट ठूलो क्षति भएका सिन्धुपाल्चोक र हेलम्बु गाउँपालिकालाई सहयोग गर्ने भएको छ।
महानगर पालिकाले आज बजेट सार्वजनिक गर्दै १०/१० लाख सहयोग गर्ने भएको हो।
‘बाढी र पहिरोबाट आक्रान्त बनेका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको विपदमा हातेमालो गर्नका लागि १०/१० लाख बजेट सहयोग प्रस्ताव’ गरेको छ।
महानगरपालिकाले कठिन परिस्थितिमा पालिकाहरुबीच सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने बताएको छ।
प्रतिक्रिया