पश्चिम एसियाको द्वन्द्वबाट इन्धन, बिटुमिनलगायत निर्माण सामग्रीमा भएको मूल्य वृद्धिबाट निर्माण व्यवसायीलाई परेको कठिनाइलाई सरकारले सम्बोधन गर्ने भएको छ।
नयाँ बजेटमार्फत निर्माण व्यवसायीका कठिनाइ सम्बोधन गर्ने अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताएका हुन्।
प्रतिक्रिया