नक्सालमा रहेको हिल्टन होटलमा लागेको आगलागीमा मानिसहरु फसेका छन्। प्रदर्शनकारीले होटल भवनमा आगो सल्काएपछि माथिल्लो तलामा रहेका मानिसहरु फसेका हुन्। उनीहरुको उद्धारको कार्यमा अहिले नेपाली सेना खटिएको छ। प्रकाशित: भदौ २४, २०८२ मंगलबार १५:४२ 636 Shares
प्रतिक्रिया