कारोबार


सहकारी ठगको सम्पत्ति र राहादानी रोक्का राखिने

सहकारी ठगको सम्पत्ति र राहादानी रोक्का राखिने

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १५:४५, काठमाडौँ

सरकारले सहकारी ठगको सम्पत्ति र राहदानी रोक्का राख्ने भएको छ।

सरकारले सहकारी ऋण असुली न्यायाधिकरण स्थापनागरी सञ्चालकहरु र कर्जा अपचलनकर्ताहरुको सम्पत्ति रोक्का राख्ने भएको हो।

राज्यसुविधा परिचयपत्र राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad