नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा ध्रुव भट्टराई नियुक्त भएका छन्।
बैैंकको सञ्चालक समिति बैठकले सर्वसाधारण सेयरधनीको प्रतिनिधि गर्दै कर्मचारी सञ्चय कोषका प्रतिनिधि भट्टराईलाई नियुक्त गरेको हो।
यसअघि बैंकका पूर्व अध्यक्ष चन्द्र बहादुर अधिकारी भ्रष्टाचार गरेको पाइएपछि राष्ट्रबैंकले सञ्चालक समितिबाट पनि हटाएको थियो।
त्यसयता खाली रहँदै आएको पदमा भट्टराईलाई नियुक्त गरिएको हो।
144
Shares

प्रतिक्रिया