कारोबार


मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ स्वास्थ्य संस्था छनोट (नाम)

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ स्वास्थ्य संस्था छनोट (नाम)

नेपालखबर
असार २०, २०७६ शुक्रबार ६:११,

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनको लागि ९९ वटा स्वास्थ्य संस्थाहरु छनोट गरेको छ।

मन्त्रीस्तरीय निर्णयअनुसार शुक्रबार मन्त्रालयको प्राविधिकसहितको टोलीले स्थलगत अनुगमन÷निरीक्षण गरी तयार पारेको प्रतिवेदनको आधारमा ९९ स्वास्थ्य संस्था छनोट गरेको हो।

यसका लागि गत चैत १८ मा मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको थियो। सोहीअनुसार २ सय ९० वटा स्वास्थ्य संस्थालाई आवेदन पेस गरेका थिए। त्यसमध्ये १ सय ३८ वटा स्वास्थ्य संस्थाले मलेसिया सरकारबाट प्राप्त भएबमोजिमको मापदण्ड पूरा नगरेको भन्दै उनीहरुको प्रस्ताव अस्वीकृत भएको मन्त्रालयले जनाएको छ।

कुन कुन छनोट भए?

mapdanda pugeko 1

mapdanda pugeko 2

mapdanda pugeko 3

mapdanda pugeko 4

mapdanda pugeko 5

mapdanda pugeko 6

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .