प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट एकै पटक चार संस्थापक सेयरधनी लगानी झिकेर बाहिरिने भएका छन्।
कम्पनीको सेयरधनी सैला श्रेष्ठले १ लाख २० हजार ७ सय ८० कित्ता, शैलेश श्रेष्ठले १२ हजार ७८ कित्ता, सनराईज होल्डीङ्ग प्रा लिले १८ हजार ३ सय ८४ कित्ता र अनिल श्रेष्ठले २ हजार १ सय ९६ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।
कम्पनीले ४ जना संस्थापक सेयरधनीकै सेयर बिक्रीमा राखेको हो। सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यलय कमलादीमा निवेदन पेश गर्नुपर्नेछ।
255
Shares

प्रतिक्रिया