ad ad

कारोबार


विकास वित्तको विकल्पका विषयमा अध्ययन गर्ने अर्थमन्त्रीको पहिलो निर्णय

विकास वित्तको विकल्पका विषयमा अध्ययन गर्ने अर्थमन्त्रीको पहिलो निर्णय

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। तस्बिर : सरोज बैजु


नेपालखबर
असार ३१, २०८१ सोमबार १४:४९, काठमाडौँ

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास वित्तको विकल्पका विषयमा अध्ययन गर्ने पहिलो निर्णय गरेका छन्। 

विकास खर्च गर्नलाई स्रोत खोज्नुपर्ने अवस्था रहेको भन्दै उनले पैसा कम भएकाले विकासमा बाधक बन्नु नहुने बताए। त्यसका लागि हुनसक्ने स्रोतको खोजी गरिने उनले बताएका हुन्। 

विकासका लागि आवश्यक स्रोतका विकल्पहरु के के हुनसक्छन् त्यसको अध्ययन गरेर अघि बढ्ने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .