सेयरबजारमा सुधार आउन नसकेको भन्दै लगानीकर्ताहरुले धितोपत्र बोर्डमा घेराउ गरेका छन्।
सेयर लगानीकर्ता तिलक कोइरालाको अगुवाइमा लगानीकर्ताहरु बोर्ड कार्यालय घेर्न पुगेका हुन्।
नयाँ सरकार बनेयता सेयरबजारमा कुनै सुधार देखिन सकेको छैन।
नेप्सेमा गिरावटले निरन्तरता पाउँदा कारोबार रकममा पनि उस्तै अवस्था छ।
लगानीकर्ताहरु बोर्डमै पुगेपछि नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टले उनीहरुलाई वार्तामा बोलाएका छन्।
12
Shares

प्रतिक्रिया