ad ad

कारोबार


गभर्नर अधिकारीको नाम र तस्बिर राखेर कसले कुरा गर्दै छ वाट्सएपमा?

गभर्नर अधिकारीको नाम र तस्बिर राखेर कसले कुरा गर्दै छ वाट्सएपमा?

नेपालखबर
पुस २९, २०८० आइतबार १२:३०, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्बिरको दुरुपयोग भएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार गभर्नरको नाममा ‘वाट्सएप एकाउन्ट’ बनाएर विभिन्न व्यक्तिले संवाद गरेको पाइएको हो। 

एक सूचना जारी गर्दै केन्द्रीय बैंकले सम्बन्धित सबैमा सजग रहन अनुरोध गरेको छ। 

यस्तो छ वाट्सएप अकाउन्ट : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .