एसिया कप अन्तर्गत सोमबार भएको नेपाल र भारतबीच भएको क्रिकेट खेलमा नेपाली टोलीलाई हौसला प्रदान गर्न उद्योगी व्यवसायी समेत श्रीलंक पुगेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका तथा शेखर गोल्छा, महासंघका पूर्वकेन्द्रीय सदस्य रन्जीत आचार्य र विजय वैद्य, व्यवसायी सुनील मेहता लगायत व्यवसायीहरु पुगेका हुन्।
नेपाली उद्योगीहरु नेपालको राष्ट्रिय झन्डा बोकेर श्रीलंकास्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालको समर्थनमा बसेका छन्।
84
Shares
प्रतिक्रिया