कारोबार


अन्तर्राष्ट्रिय ऊर्जासंघको सम्मेलनमा भाग लिन ऊर्जामन्त्री यूएई प्रस्थान

अन्तर्राष्ट्रिय ऊर्जासंघको सम्मेलनमा भाग लिन ऊर्जामन्त्री यूएई प्रस्थान

नेपालखबर
पुस २४, २०७६ बिहिबार ६:५४,

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अन्तर्राष्ट्रिय ऊर्जासंघको सम्मेलनमा भाग लिन यूएई प्रस्थान गरेका छन्।

बिहीबार ऊर्जामन्त्री पुनसहित पाँच जनाको टोली त्यसतर्फ प्रस्थान गरेको हो।

सम्मेलनमा २६ र २७ गते दुई सत्रलाई ऊर्जामन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रीको निजी सचिवालयले जनाएको छ।

उनी २८ गते फर्किनेछन्।

उक्त संघमा विश्वका १ सय २० सदस्य राष्ट्र छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad